Skip to content Skip to footer

मुसाको सुरुवा

Author: आर्नल्ड लोबेल

 160

Category: Product ID: 20435

Additional information

  • Weight: 50 g
  • ISBN:

    99933 36 00 9

  • Publisher:

    tes

  • Year of Publishing : 2000
Share On:

Description

मुसाको सुरुवा
आर्नल्ड लोबेल

मुसाको सुरुवा नामक यो किताब अमेरिकी लेखक आर्नल्ड लोबेलले लेखेका हुन्। नेपाली केटाकेटीले विश्व-बालसाहित्यका उत्कृष्ट नमुनाहरूको परिचय पाऊन् भनेर यो किताब नेपाली भाषामा अनुवाद गर्ने जमर्को हामीले गरेका हौँ। यो किताब अंग्रेजी भाषाको अनुवाद भए तापनि यसमा परेका चित्रहरू भनै मौलिक हुन्। यी चित्रहरूका माध्यमबाट कथालाई नेपालीकरण गर्न खोजिएको छ। यो किताब प्राथमिक स्तरमा पढ्ने केटाकेटीहरूका लागि उपयुक्त छ, तर त्यसभन्दा माथिका उमेरका केटाकेटीलाई पनि यो किताब रोचक लाग्नेछ भन्ने हाम्रो विश्वास छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password