Skip to content Skip to footer

जहाजी सिन्दबाद

Author: भिक्टर प्रधान

 375

Category: Product ID: 20431

Additional information

  • Weight: 100 g
  • ISBN:

    978 9937 597 32 6

  • Year of Publishing : 2001
Share On:

Description

जहाजी सिन्दबाद
भिक्टर प्रधान
2002, viii+126

जहाजी सिन्दबादको कथा विश्वप्रसिद्ध कथा शृङ्खला “अरबका रातहरू”कै एउटा कडी हो। धेरै समयसम्म मौखिक आख्यानका रूपमा प्रचलित यी कथाहरूमा धेरै पाठान्तर पाइएका छन् र अनेक भाषामा ती छापिएका छन्। सिन्दबादका कथाहरूले विश्वसाहित्यमा एउटा छुट्टै स्थान ओगटेका छन्। सात-सात पटकको समुद्री यात्राको सिलसिलामा सिन्दबादले भोग्नुपर्का अनौठा र विस्मयकारी घटनाक्रमका बयान पढ्दा के वयस्क के बालक सबैले रोमाञ्च, कौतूहलका साथै आनन्दको अनुभूति गर्दछन्।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password