Skip to content Skip to footer

दयालु रूख

Author: शेल सिल्भरस्टिन

 160

Category: Product ID: 20432

Additional information

  • Weight: 50 g
  • ISBN:

    99933 36 03 3

  • Year of Publishing : 2000
Share On:

Description

दयालु रूख
शेल सिल्भरस्टिन

दयालु रूख  नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक शेल सिल्भरस्टिनले लेखेका हुन्। नेपाली केटाकेटीले विश्व-बालसाहित्यका उत्कृष्ट नमुनाहरूको परिचय पाऊन् भनेर यो किताब नेपाली भाषामा अनुवाद गर्ने जमर्को हामीले गरेका हौं। दयालु रुख शीर्षकको यस कथामा एउटा रूख र केटाबीचको मित्रतालाई चित्रण गरिएको छ। सानो हुँदा केटो रुख चढ्छ, फल खान्छ र थाकेको बेला रुखको छहारीमा सुत्छ। तर केटो ठूलो हुँदै गएपछि रुखकहाँ आउन छाड्छ। यसरी यस कथाले मान्छे तथा प्रकृतिबीचको सम्बन्धलाई औंल्याउँदै मान्छेको स्वार्थीपनबारे सावधान गराएको छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password