Description
राजाको फोहोरा
लोइड आलेकजाण्डर
2002, पृ. 48
राजाको फोहोरा नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक लोइड आलेक्जाण्डरले लेखेका हुन्। नेपाली केटाकेटीले विश्व बालसाहित्यका उत्कृष्ट नमुनाहरूको परिचय पाऊन् भनेर यो किताब नेपाली भाषामा अनुवाद गर्ने जमर्को हामीले गरेका हौं। यो किताब अङ्ग्रेजी भाषाको अनुवाद भए तापनि यसमा परेका चित्रहरू भने मौलिक हुन् र चित्रका माध्यमबाट कथालाई नेपालीकरण गर्न खोजिएको छ। यो किताब प्राथमिक स्तरमा पढ्ने केटाकेटीहरूका लागि उपयुक्त छ, तर त्यसभन्दा माथिका उमेरका केटाकेटीहरूलाई पनि यो किताब रोचक हुने हाम्रो विश्वास छ।


Reviews
There are no reviews yet.