Skip to content Skip to footer

सबै जातको फूलबारी

 390

Category: Product ID: 20422

Additional information

  • Weight: 100 g
  • ISBN:

    99933 13 18 1

  • Language:

    Nepali

  • Year of Publishing : 2003
Share On:

Description

सबै जातको फूलबारी
डोरबहादुर विष्ट
2002, pp. xx+124

नेपाल धेरै सानो छ क्षेत्रफलका हिसाबले। यसले ओगटेको भूभाग केवल 1,47,181 वर्गकिलोमिटर हो। तर नेपाल नामको यस बगैँचिभत्र अनेकन् रङ्गीबिरङ्गी फूलहरू फुलेका छन्। ती प्रत्येक फूलको आफ्नै रङ, सुगन्ध र आफ्नै सौन्दर्य छ। आजको खाँचो एउटा बोटले अर्को बोटलाई सेप नपारोस् र सबै बोटले हुर्कने समान अवसर पाउन भन्ने हो। समाजशास्त्री डोरबहादुर विष्टको प्रयत्न यिनै फूलका सुवासलाई फैलाउने रहेको छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password