Skip to content Skip to footer

डोरबहादुर विष्टका कथाहरू

Author: डोरबहादुर विष्ट

 350

Category: Product ID: 20409

Additional information

  • Weight: 100 g
  • ISBN:

    978 99933 43 86 8

  • Year of Publishing : 2015
Share On:

Description

डोरबहादुर विष्टका कथाहरू
डोरबहादुर विष्ट
2015, pp. xxii+132

कथाकार विष्टको समय र उनको रचनाकारितालाई हेर्दा उनी शारदा युगपछिको पुस्ताका अग्रणी स्रष्टाका रूपमा देखिन्छन्। कथाकार विष्ट नेपाली कथाको मूलप्रवाहभन्दा बेग्लै ठाउँमा छन्। जसरी उनी उपन्यास क्षेत्रमा अरूभन्दा भिन्न छन्, त्यस्तै कथामा उनको विशिष्ट र मौलिक छाप छ। हाम्रो कथा साहित्यमा चलनचल्तीमा रहेका आदर्शवाद, यथार्थवाद, प्रगतिवाद, अस्तित्ववाद जस्ता कित्तामा उनी छैनन् तर उनका रचनामा नेपाली मानिस, उसको संस्कृति र संघर्षको सुगन्ध बलियो किसिमले व्यक्त भएको छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password