Skip to content Skip to footer

पुतलीको यात्रा

Author: शाश्वत पराजुली

 215

Category: Product ID: 20433

Additional information

  • Weight: 50 g
  • ISBN:

    99933 36 07 6

  • Year of Publishing : 2001
Share On:

Description

पुतलीको यात्रा
शाश्वत पराजुली

यस कथामा एउटी पुतली आफू बस्ने गरेको सानो ठाउँबाट साथीलाई भेट्न टाढा अर्को ठाउँमा जान्छे। आफ्नो घरको सेरोफेरोभन्दा पर्तिर कहिल्यै घुम्न नगएकी त्यस सानी पुतलीका लागि उसको यात्रा रोमाञ्चकारी र उत्तिकै शिक्षाप्रद साबित हुन्छ। यात्राका क्रममा उसले पहिले नदेखेका चीजबीज, प्राणी र ठाउँहरू देख्छे। कहिले उसको ज्यानै जोखिममा पर्छ भने कहिले ऊ नयाँ ठाउँ हेर्न पाएर फुरङ हुन्छे। पुतलीको बुई चढेर लेखकले धेरै कुराहरू नजानिँदो पाराले केटाकेटीलाई सिकाउने चेष्टा गरेका छन्।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password