Description
घर
विमलकृष्ण श्रेष्ठ
2002, pp. iv+20
घर केटाकटीको कलिलो मस्तिष्कलाई ध्यानमा राखेर लेखिएको कविताको किताब हो। यसको विषयवस्तु र भाषा दुवै सरल छन्। प्रत्येक प्राणीको आफ्नो रहने ठाउँ हुन्छ जसलाई हामी सामान्यतया घर भन्छौं। कविले यस किताबमा यही कुरो आफ्नो कवितामार्फत भन्न खोजेका छन्।


Reviews
There are no reviews yet.