Description
दयालु रूख
शेल सिल्भरस्टिन
दयालु रूख नामक यो किताब अमेरिकी बालसाहित्यका लेखक शेल सिल्भरस्टिनले लेखेका हुन्। नेपाली केटाकेटीले विश्व-बालसाहित्यका उत्कृष्ट नमुनाहरूको परिचय पाऊन् भनेर यो किताब नेपाली भाषामा अनुवाद गर्ने जमर्को हामीले गरेका हौं। दयालु रुख शीर्षकको यस कथामा एउटा रूख र केटाबीचको मित्रतालाई चित्रण गरिएको छ। सानो हुँदा केटो रुख चढ्छ, फल खान्छ र थाकेको बेला रुखको छहारीमा सुत्छ। तर केटो ठूलो हुँदै गएपछि रुखकहाँ आउन छाड्छ। यसरी यस कथाले मान्छे तथा प्रकृतिबीचको सम्बन्धलाई औंल्याउँदै मान्छेको स्वार्थीपनबारे सावधान गराएको छ।


Reviews
There are no reviews yet.