Description
कागबाबु
तारो याशिमा
कागबाबु नामक यो किताब जापानी बालसाहित्यका लेखक तारो यिशिमाले लेखेका हुन्। नेपाली केटाकेटीले विश्व-बालसाहित्यका उत्कृष्ट नमुनाहरूको परिचय पाऊन् भनेर यो किताब नेपाली भाषामा अनुवाद गर्ने जमर्को हामीले गरेका हौं। अंग्रेजी भाषाको अनुवाद भए तापनि यस किताबमा परेका चित्रहरू भने मौलिक हुन्। यो किताब प्राथमिक स्तरमा पढ्ने केटाकेटीहरूका लागि उपयुक्त छ, तर त्यसभन्दा माथिका उमेरका केटाकेटीहरूलाई पनि यो किताब रोचक हुने हाम्रो विश्वास छ।


Reviews
There are no reviews yet.