Description
विषय विविध
हर्क गुरुङ
2006, pp. xiv+276
हर्क गुरुङको नामसित एकभन्दा बढी विशेषण जोडिएका थिए। भूगोलविद्, योजनकार, समाजशास्त्री, राजनीतिज्ञ, चिन्तक, प्रशासक, लेखक, पदयात्री, पर्वत विशेषज्ञ, चित्रकार, फोटोग्राफर, खेलाडी, मन्त्री आदि अनेक चिनारी थियो हर्क गुरुङको। झन्डै पाँच दशक लामो सार्वजनिक जीवनमा उहाँका निर्झर लेखनीबाट अङ्ग्रेजी र नेपाली दुवै भाषामा धेरै पुस्तकहरू जन्मिए। हर्क गुरुङका रमाइला यात्रा-कथा, मार्मिक संस्मरण, घतलाग्दा विचार, तीक्ष्ण विश्लेषण तथा ठोस अवधारणाहरू सङ्कलित विषय विविधलाई सही अर्थमा उहाँका प्रतिनिधि लेख-रचनाहरूको सँगालो भन्न सकिन्छ।


Reviews
There are no reviews yet.