Skip to content Skip to footer

मैले देखेको नेपाल

Author: हर्क गुरुङ

 725

Category: Product ID: 20418

Additional information

  • Weight: 400 g
  • ISBN:

    978 9993 34388 2

  • Language:

    Nepali

  • Published Year : 2007
Share On:

Description

मैले देखेको नेपाल
हर्क गुरुङ
2007, pp. xx+306

नेपालका कुना–कन्दरा, पहाड–पर्वत, भावर र दून पैदल हिँडेरै पुग्ने थोरै नेपालीहरूमा पर्छन् हर्क गुरुङ। हिँड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो। तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए। उनका लागि त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने उपाय थियो र थियो व्यावहारिक अध्ययनको एउटा महत्त्वपूर्ण पाटो। सन् १९६३ देखि १९७८ का अवधिमा कहिले सोद्देश्य र कहिले खाँट्टी घुमक्कडीका हिसाबले उडेर, गुडेर र धेरैजसो चाहिँ हिँडेरै गरिएका यी यात्राहरूबाट उनका चिन्तनधारामा परेका छाप उनका लेखाइ, विश्लेषण र उनले कोरेका मुलुकका योजनाहरूमा अभिव्यक्त भएका पाइन्छन्। यस पुस्तकमा समेटिएका आलेखहरू सामान्य यात्रा वृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक सांस्कृतिक परिवेशबारे एक विलक्षण विद्वानका गहन टिप्पणीहरू हुन्।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password