Skip to content Skip to footer

नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन

Author: मेरी डेशेन र प्रत्यूष वन्त

 650

Category: Product ID: 20412

Additional information

  • Weight: 900 g
  • ISBN:

    99933 43 61 7

  • Language:

    Nepali

  • Year of Publishing:

    2015

  • Published Year : 2004
Share On:

Description

नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन
मेरी डेशेन र प्रत्यूष वन्त
2004, pp. xxii+632

नेपालमा समाजविज्ञानको अध्ययनलाई विस्तार गर्ने प्रयासको शृङ्खलामा एउटा नयाँ कडीको रूपमा यो पुस्तक आएको छ। यसमा परेका विभिन्न विषयका 18 ओटा अनुसन्धनात्मक लेखहरूबाट नेपाली समाजका साथै समाजविज्ञानका आधारभूत अवधारणाहरू बुझ्न सघाउ पुग्नेछ र समाजविज्ञानका अध्येता तथा अनुसन्धातालाई आवश्यक बौद्धिक खुराक मिल्नेछ। समाजविज्ञानका विभिन्न विधा र दृष्टिकोणमा महत्त्वपूर्ण स्थान ओगटेका अवधारणा र तिनका प्रकरणात्मक सम्बन्धहरूबारे विश्लेषणात्मक चर्चा भएका लेखहरू नेपाली भाषामा उपलब्ध गराउनु यस सङ्कलनको मौलिकता हो। यही मौलिकताले यसलाई नेपाली भाषामा छापिएको आफ्नो विषयको पहिलो गहन कृति बनाएको छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password