Skip to content Skip to footer

दुःखदेखि दुःखसम्म

नेपाली उपन्यासमा बसाइँसराइँ

Author: जनकराज सापकोटा

 260

Category: Product ID: 20410

Additional information

  • Weight: 100 g
  • ISBN:

    978 9937 597 49 4

  • Language:

    Nepali

  • Year of Publishing:

    2017

  • Published Year : 2018
Share On:

Description

दुःखदेखि दुःखसम्मः नेपाली उपन्यासमा बसाइँसराइँ
जनकराज सापकोटा
2018, pp. xxii+116

यस पुस्तकमा लेखकले संवत् 1993 मा प्रकाशित रूपनारायण सिंहको भ्रमरदेखि 2073 सालमा प्रकाशित मीनराज वसन्तको मुदिरसम्मको 80 वर्षको अवधिमा प्रकाशित 20 वटा प्रतिनिधि उपन्यासको मिहिन अध्ययन गरेका छन् र उपन्यासले समेटेको त्योभन्दा लामो समय-फलकको चित्र उतारेका छन्। उपन्यासका पाठका आधारमा उनले बसाइँसराइको इतिहास, कारण र परिणाम साथै बसाइँ हिँड्नेको घर र देश छाड्दाको छटपटी, कष्ट र विपत्‌का बीचमा बल्झिरहने स्मृति प्रस्तुत गरेका छन्।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password