Skip to content Skip to footer

विकेन्द्रीकरण र विकास

प्रजातान्त्रिक सिद्धान्तको भूमिका

Author: टोनी हागन

 495

Category: Product ID: 20420

Additional information

  • Weight: 300 g
  • Language:

    Nepali

  • ISBN:

    978 9937 597 52 4

  • Year of Publishing : 2017
Share On:

Description

विकेन्द्रीकरण र विकास: प्रजातान्त्रिक सिद्धान्तको भूमिका
टोनी हागन
2017, pp. xxvi+264

टोनी हागन स्वीस विकास सहायताका सच्चा प्रवर्तक भनेर चिनिन्छन्। यस पुस्तकमा हागनले विकास प्रक्रिया र प्रजातान्त्रिक सङ्क्रमणबारे आफ्ना गहन दृष्टि र विचारहरू प्रस्तुत गरेका छन् जो आजको परिप्रेक्ष्यमा नेपाल जस्ता मुलुकका लागि अति सान्दर्भिक छन्। उनको भनाइमा प्रजातन्त्र भुइँ तहबाट उठेको हुनुपर्छ र केन्द्रीकृत संरचनाबाट प्रजातन्त्र फस्टाउन सक्दैन। नेपालका लागि पनि अघि बढ्ने बाटो विकेन्द्रीकरण नै हुन सक्ने उनको ठहर छ। उनको मूलमन्त्र छः विकेन्द्रीकरणले मात्रै राज्यलाई जनताको नजिक ल्याउँछ, सामान्य नागरिकमा अपनत्वको भाव जगाउँछ अनि मात्र विकासको पथमा देश अग्रसर हुन सक्छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password