Skip to content Skip to footer

गाजरको हलुवा

Author: रविन नेपाली

 190

Category: Product ID: 20427

Additional information

  • Weight: 50 g
  • ISBN:

    99933 36 05 x

  • Year of Publishing : 2000
Share On:

Description

गाजरको हलुवा
रविन नेपाली
2002, p. 44

युवा साहित्यकार रविन नेपालीद्वारा लेखिएको यस पुस्तकले 2057 सालको “पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार” प्राप्त गर्‍यो। यस पुस्तकमा पशुहरूमा मानव चरित्र आरोपित गरेर एउटा रमाइलो कथा हालिएको छ। त्यस कथालाई उज्ज्वलकुन्दनको सिद्धहस्त कुचीले जीवन्त बनाइदिएको छ।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password