Skip to content Skip to footer

नेपाली प्रवासन

नियति र रहर

Author: डम्बरकृष्ण श्रेष्ठ

 390

Categories: , Product ID: 20415

Additional information

  • Weight: 300 g
  • ISBN:

    978 9937 597 55 5

  • Language:

    Nepali

  • Year of Publishing : 2020
Share On:

Description

नेपाली प्रवासनः नियति र रहर
डम्बरकृष्ण श्रेष्ठ
2020, pp. xxiv+272

यो संग्रह विदेशिएका नेपालीका सपना र बाध्यता, तिनका कष्ट, उपलब्धि, आँट एवं औकात दर्शाउने सूचना र विवरणको पोको हो। यसमा आकाशमा उड्नेदेखि समुद्रमा डुब्ने, युद्मा होमिने, 45-50 डिग्रीको रापमा पिल्सिने, महँगा शहरमा विलासी जीवन बिताउने आदि हरेक वर्ग र श्रेणीका नेपालीका कथा समेटिएका छन्। यसमा पत्रकारका आँखाले देखेका र कानले सुनेका कुराहरू लगभग जस्ताको त्यस्तै समाचार–सूचनाका रूपमा प्रस्तुत छन्।

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

E-mail
Password
Confirm Password